सोमबार, साउन ४ गते २०८३    
सोमबार, साउन ४ २०८३

औद्योगिक क्षेत्रको ४६ करोड बक्यौता राज्यकोषमा, नबुझाउने १० उद्योगको लाइन काटियो

आइतबार, साउन ३ २०८३
औद्योगिक क्षेत्रको ४६ करोड बक्यौता राज्यकोषमा, नबुझाउने १० उद्योगको लाइन काटियो

देशभरका औद्योगिक क्षेत्रमा सञ्चालित ३०० भन्दा बढी उद्यागको ८८ रूपैयाँ करोड बक्यौता थियो।

काठमाडौं- औद्योगिक क्षेत्रका भौतिक संरचना प्रयोग गरेबापत गत असार मसान्तसम्म उद्योगीले ४६ करोड रूपैयाँभन्दा बढी महसुल राज्यकोषमा दाखिला गरेका छन्।

विभिन्न १० वटा औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगले उक्त अवधिमा ४६ करोड ८६ लाख रूपैयाँ दाखिला गरेका औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका सूचना अधिकारी वासुदेव सोडारीले राससलाई जानकारी दिए।

देशभरका औद्योगिक क्षेत्रमा सञ्चालित ३०० भन्दा बढी उद्यागको ८८ रूपैयाँ करोड बक्यौता थियो।

दश उद्योगको लाइन काटियो

सूचना अधिकारी सोडारीका अनुसार बक्यौता नबुझाएका १० उद्योगको बिजुलीको लाइन काटिएको छ। कन्टिनेन्टल ग्रुपका दुई उद्योगको चार करोड रूपैयाँ बक्यौता छ। रासस


प्रकाशित : आइतबार, साउन ३ २०८३१४:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend