मुस्ताङको घरपझोङ गाउँपालिका-५ मा अवस्थित समुद्री सतहदेखि ३ हजार ४५० मिटर उचाइमा रहेको छोमाछो तालमा बरफ जमेको छ। चिसो अत्यधिक बढ्न थालेपछि तालमा बरफ जम्न थालेको हो। तस्बिर : सुशीलबाबु थकाली/रासस
© 2026 All right reserved to biznessnews.com | Site By : SobizTrend