आइतबार, साउन ३ गते २०८३    
आइतबार, साउन ३ २०८३

प्लेसिसको कीर्तिमानी अर्धशतक

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, मंसिर २० २०८२
प्लेसिसको कीर्तिमानी अर्धशतक

उनी छिटो अर्धशतक हिर्काउने खेलाडी बने। यसअघि काठमाडौँ गोर्खाजका भीम सार्कीले पनि पोखरा एभेन्जर्सविरुद्ध १९ बलमै  अर्धशतक पूरा गरेका थिए।

काठमाडौ- विराटनगर किंग्सका फाफ डू प्लेसिसले दोस्रो संस्करणको नेपाल प्रिमियर लिगमा  कीर्तिमानी अर्धशतक पूरा गरेका छन्। 

सुदूरपश्चिम रोयल्सका विरुद्धका उनले १९ बलमा अर्धशतक पूरा गरेका हुन्।

उनी छिटो अर्धशतक हिर्काउने खेलाडी बने। यसअघि काठमाडौँ गोर्खाजका भीम सार्कीले पनि पोखरा एभेन्जर्सविरुद्ध १९ बलमै  अर्धशतक पूरा गरेका थिए। 

जारी सिजनमा सुदूरपश्चिम रोयल्समा आबद्ध विदेशी खेलाडी हर्मित सिंहले पनि काठमाडौँविरुद्ध १९ बलमा अर्धशतक जोडेका थिए । यसअघि गत सिजनमा भने जनकपुर बोल्ट्सका जिमी निशमले १८ बलमै अर्धशतक जोडेको रेकर्ड छ। 

 

 


प्रकाशित : शनिबार, मंसिर २० २०८२१४:२३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend