आइतबार, साउन ३ गते २०८३    
आइतबार, साउन ३ २०८३

एनपिएल : लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै

शुक्रबार, मंसिर १९ २०८२
एनपिएल : लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै

लुम्बिनीले जितेमा पोखरा एभेन्जर्स, चितवन राइनोज र जनकपुर बाहिरनेछ

काठमाडौं- त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दैछन्।

छ खेलबाट छ अङ्क जोडेको लुम्बिनीलाई प्लेअफ पुग्न अति आवश्यक छ।

लुम्बिनीले जितेमा पोखरा एभेन्जर्स, चितवन राइनोज र जनकपुर बाहिरनेछ ।  जनकपुरले हालसम्म पाँच खेलबाट दुई अङ्क मात्र पाएको छ। रासस


प्रकाशित : शुक्रबार, मंसिर १९ २०८२०७:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend