बिहीबार , असार १८ गते २०८३    
बिहीबार , असार १८ २०८३

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , कात्तिक २० २०८२
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

हरियो फर्सी (लाम्चो) प्रतिकिलो ६०, हरियो फर्सी (डल्लो) प्रतिकिलो ५०, भिन्डी प्रतिकिलो ११०, सखरखण्ड प्रतिकिलो ८०, बरेला प्रतिकिलो ३५ रुपैयाँ कायम गरिएको छ।

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ।

समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ९०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ६०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो १००, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो ७०, आलु रातो प्रतिकिलो ७०, आलु रातो (भारतीय) प्रतिकिलो ७०, आलु सेतो प्रतिकिलो ६०, प्याज सुकेको (भारतीय) प्रतिकिलो ३९ रुपैयाँ रहेको छ। 

यस्तै गाजर (लोकल) प्रतिकिलो १२०, गाजर (तराई) प्रतिकिलो ११०, बन्दा (लोकल) प्रतिकिलो ५०, काउली स्थानीय प्रतिकिलो ८०, रातो मूला प्रतिकेजी ५०, सेतो मूला (लोकल) प्रतिकिलो ३०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ५०, भन्टा लाम्चो प्रतिकिलो ४०, भन्टा डल्लो प्रतिकिलो ८०, तने बोडी प्रतिकिलो १८०, मकै बोडी प्रतिकिलो ६० रुपैयाँ कायम भएको छ। 

त्यसैगरी मटरकोसा प्रतिकिलो १८०, घिउ सिमी (लोकल) प्रतिकिलो १००, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो १००, घिउ सिमी (राजमा) प्रतिकिलो १६०, टाटे सिमी प्रतिकिलो ९०, भटमास कोसा प्रतिकिलो २००, तीतो करेला प्रतिकिलो १२०, लौका प्रतिकिलो ६०, परबर (लोकल) प्रतिकिलो ८०, परबर (तराई) प्रतिकिलो ८०, घिरौँला प्रतिकिलो ७०, फर्सी पाकेको प्रतिकिलो ५५, हरियो फर्सी (लाम्चो) प्रतिकिलो ६०, हरियो फर्सी (डल्लो) प्रतिकिलो ५०, भिन्डी प्रतिकिलो ११०, सखरखण्ड प्रतिकिलो ८०, बरेला प्रतिकिलो ३५ रुपैयाँ कायम गरिएको छ। 

पिँडालु प्रतिकिलो ८०, स्कूस प्रतिकिलो २०, रायोसाग प्रतिकिलो १३०, पालुङ्गो साग प्रतिकेजी १५०, चमसुर प्रतिकेजी १५०, तोरीको साग प्रतिकिलो ८०, मेथीको साग प्रतिकिलो २००, हरियो प्याज प्रतिकिलो ८०, तल प्रतिकिलो १००, च्याउ (कन्य) प्रतिकिलो २२०, च्याउ (डल्ले) प्रतिकिलो ३२०, कुरिलो प्रतिकिलो ७०० रुपैयाँ निर्धारण गरिएको छ।

ब्रोकाउली प्रतिकिलो १२०, चुकुन्दर प्रतिकिलो १००, सजीवन प्रतिकिलो २५०, रातो बन्दा प्रतिकिलो १२०, जिरीको साग प्रतिकिलो ४००, सेलरी प्रतिकिलो ४००, पार्सले प्रतिकिलो ५००, सौफको साग प्रतिकिलो १५०, पुदिना प्रतिकिलो ४५०, गान्टेमुला प्रतिकिलो ८०, इमली प्रतिकिलो १८०, तामा प्रतिकिलो १३०, तोफु प्रतिकिलो १५० र गुन्द्क प्रतिकिलो ३८० रुपैयाँ तोकिएको छ।

स्याउ (झोले) प्रतिकिलो २३०, स्याउ (फुजी) प्रतिकिलो ३००, केरा (दर्जन) १४०, कागती प्रतिकिलो १२०, अनार प्रतिकिलो ३५०, सुन्तला (नेपाली) प्रतिकिलो १००, सुन्तला (भारतीय) प्रतिकिलो १३०, तरबुजा हरियो प्रतिकिलो ८०, मौसम प्रतिकिलो ११०, जुनार प्रतिकिलो २५०, भुइँकटहर प्रतिगोटा १५५, काँक्रो (लोकल) प्रतिकिलो १२०, काँक्रो (हाइब्रिड) प्रतिकिलो ४०, निबुवा प्रतिकिलो ६०, नास्पाती (चाइनिज) प्रतिकिलो २२०, मेवा (नेपाली) प्रतिकिलो ९०, मेवा (भारतीय) प्रतिकिलो १००, अम्बा प्रतिकिलो १२० र लप्सी प्रतिकिलो ६०, किबी प्रतिकिलो २६०, सरिफा प्रतिकिलो २०० र आभोकाडो प्रतिकिलो ३५० रुपैयाँ निर्धारण गरिएको छ।

यसैगरी अमला प्रतिकिलो ७०, अदुवा प्रतिकिलो १००, सुकेको खुर्सानी प्रतिकिलो ४००, खुर्सानी हरियो प्रतिकिलो ७०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो १००, खुर्सानी हरियो (माछे) प्रतिकिलो १२०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो ९०, भेडे खुर्सानी प्रतिकिलो १००, हरियो लसुन प्रतिकिलो ३००, हरियो धनियाँ प्रतिकिलो २५०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो २००, लसुन सुकेको (नेपाली) प्रतिकिलो १८०, छ्यापी सुकेको प्रतिकिलो २४०, छ्यापी हरियो प्रतिकिलो २००, माछा सुकेको प्रतिकिलो १०००, ताजा माछा (रहु) प्रतिकिलो ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो २८०, ताजा माछा (छडी) प्रतिकिलो २५०, रूख टमाटर प्रतिकिलो १५०, राजा च्याउ प्रतिकिलो ३००, सिताके च्याउ प्रतिकिलो ९०० र काक्रो (लोकल क्रस) प्रतिकिलो ८० रुपैयाँ निर्धारण गरिएको छ ।


प्रकाशित : बिहीबार , कात्तिक २० २०८२०९:४३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend