शुक्रबार, असार १९ गते २०८३    
शुक्रबार, असार १९ २०८३

सुनको मूल्य तोलामा दुई हजार सात सय बढ्यो

शुक्रबार, कात्तिक १४ २०८२
सुनको मूल्य तोलामा दुई हजार सात सय बढ्यो

बिहीबार प्रतितोला दुई लाख ३६ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर तोलाको दुई लाख ३९ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

काठमाडौं- सुनको मूल्य प्रतितोला  दुई हजार सात सय रुपैयाँले बढेको छ।

बिहीबार प्रतितोला दुई लाख ३६ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर तोलाको दुई लाख ३९ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै, चाँदीको मूल्य तोलामा ८० ले बढेर तीन हजार ६० रुपैयाँ पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ९९५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।

प्रकाशित : शुक्रबार, कात्तिक १४ २०८२११:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend