शुक्रबार, असार १९ गते २०८३    
शुक्रबार, असार १९ २०८३

यी दुई प्रदेशमा आज हल्का वर्षा हुने सम्भावना

मंगलबार, कात्तिक ४ २०८२
यी दुई प्रदेशमा आज हल्का वर्षा हुने सम्भावना

जल तथा मौसम विभागका अनुसार आज दिउँसो सबै प्रदेशको पहाडी भू भागमा आंशिक बदली रही बाँकी भू भागमा मुख्यतया सफा रहने छ।

काठमाडौै- हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन।

जल तथा मौसम विभागका अनुसार आज दिउँसो सबै प्रदेशको पहाडी भू भागमा आंशिक बदली रही बाँकी भू भागमा मुख्यतया सफा रहने छ।

त्यस्तै कोशी र कर्णाली प्रदेशका पहाडी भू भागका एक दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको छ।

विभागका अनुसार आज राति देशभरको मौसम मुख्यतया सफा रहने छ।

Laxmi bank
भोलि कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

प्रकाशित : मंगलबार, कात्तिक ४ २०८२०७:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend