शुक्रबार, असार १९ गते २०८३    
शुक्रबार, असार १९ २०८३

आज दिनभर मौसम हुनेछ सफा

शुक्रबार, असोज ३१ २०८२
आज दिनभर मौसम हुनेछ सफा

महाशाखाका अनुसार शुक्रबार सबै प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहनेछ।

काठमाडौं- जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको बताएको छ।

महाशाखाका अनुसार शुक्रबार सबै प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहनेछ।

शुक्रबार राति देशभर मौसम मुख्यतया सफा रहनेछ। रासस


प्रकाशित : शुक्रबार, असोज ३१ २०८२०७:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend