शुक्रबार, असार १९ गते २०८३    
शुक्रबार, असार १९ २०८३

आजको मौसम : कोशी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा

सोमबार, असोज २७ २०८२
आजको मौसम : कोशी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा

हाल देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन।

काठमाडौं- हाल देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन। 

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महशाखाका अनुसार आज सबै  प्रदेशको पहाडी भू भागमा आंशिक बदली रही बाँकी भू भागमा मुख्यतया सफा रहनेछ भने कोशी प्रदेशको पहाडी भूभागका एकदुई स्थान हल्का वर्षाको सम्भावना रहेको छ।

आज राती देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। रासस


प्रकाशित : सोमबार, असोज २७ २०८२०७:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend