शनिबार, असार २० गते २०८३    
शनिबार, असार २० २०८३

राष्ट्रपति पौडेल अस्पताल भर्ना, अवस्था सामान्य

शनिबार, असोज २५ २०८२
राष्ट्रपति पौडेल अस्पताल भर्ना, अवस्था सामान्य
फाइल तस्बिर

हाल उनको स्वास्थ्य परीक्षण भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन्।

स्वास्थ्यमा समस्या आएपछि आज महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर भर्ना भएका हुन्।

हाल उनको स्वास्थ्य परीक्षण भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। रासस


प्रकाशित : शनिबार, असोज २५ २०८२१५:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend