शनिबार, असार २० गते २०८३    
शनिबार, असार २० २०८३

विश्व पर्यटन दिवस : भक्तपुर दरबार क्षेत्रमा पर्यटकको स्वागत

शनिबार, असोज ११ २०८२
विश्व पर्यटन दिवस : भक्तपुर दरबार क्षेत्रमा पर्यटकको स्वागत

नगरप्रमुख सुनिल प्रजापतिले पर्यटन प्रवर्द्धनका लागि भक्तपुर नगरपालिकाले पूर्वाधार विकास तथा विविध प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्ने बताए।

भक्तपुर- विश्व पर्यटन दिवसका अवसरमा भक्तपुर नगरपालिकाले आज भक्तपुर दरबार क्षेत्रमा प्रवेश गरेका तीन जना पर्यटकलाई स्वागत गरेको छ। 

नगरप्रमुख सुनिल प्रजापतिले भारतका ६, अष्ट्रियाका एक र अमेरिकाका दुई जनालाई खादा, भादगाउँले टोपी, परम्परागत थैली, पुष्पगुच्छाका साथै मयुर झ्याल प्रदान गरेर स्वागत गरे।

उनले पर्यटन प्रवर्द्धनका लागि भक्तपुर नगरपालिकाले पूर्वाधार विकास तथा विविध प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्ने बताए। रासस


प्रकाशित : शनिबार, असोज ११ २०८२१४:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend