शुक्रबार, जेठ ९ गते २०८२    
शुक्रबार, जेठ ९ २०८२
images
images

सिटिजन्स बैंकद्वारा आवाज नेपाललाई सहयोग

images
शुक्रबार, जेठ ९ २०८२
images
सिटिजन्स बैंकद्वारा आवाज नेपाललाई सहयोग

बैंकले आफ्ना २ सय शाखामार्फत १८ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा दिइरहेको छ।

images
images

काठमाडौं- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सुर्खेतमा रहेको आवाज नेपाललाई सहयोग प्रदान गरेको छ।

images
images
images

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत एक कार्यक्रमका बीच उक्त संस्थालाई करिब २ महिनासम्मलाई पुग्नेगरी सरसफाइ तथा उपभोग्य सामग्रीहरू उपलब्ध गराएको बैंकले जनाएको छ।

images
images

लामो समयदेखि निरन्तररुपमा एकल महिला र बालबालिकाको अधिकार, न्याय, मानव अधिकार, मानव ओसारपसार, द्वन्द्व प्रभावित र घरेलु हिंसाजस्ता विषयमा सशक्तिकरणका लागि काम गर्दै आएको उक्त संस्थालाई बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोगस्वरुप महिला र उनका बालबालिकालाई सामाग्री हस्तान्तरण गरेका हुन्।

images
images

बैंकका पोखरेलले संस्थाले एकल महिला र बालबालिकाको अधिकारको लागि समाजमा उदाहरण बसाइरहेको बताए।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदिजस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बैंकले आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्ने योजना रहेको जनाएको छ।

बैंकले आफ्ना २ सय शाखामार्फत १८ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा दिइरहेको छ।


प्रकाशित : शुक्रबार, जेठ ९ २०८२११:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend