शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, वैशाख २६ २०८२
images
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

सेतो मूला (हाइब्रिड) प्रतिकिलो रुपैयाँ ३०, भन्टा लाम्चो प्रतिकिलो रुपैयाँ ३५, भन्टा डल्लो प्रतिकिलो रुपैयाँ ४०, तने बोडीको मूल्य प्रतिकिलो रुपैयाँ ८० कायम गरिएको छ।

images
images

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो। 

images
images
images

गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रुपैयाँ ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रुपैयाँ ६०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रुपैयाँ ३५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रुपैयाँ ४५, आलु रातो प्रतिकिलो रुपैयाँ ३६, प्याज सुकेको (भारतीय) प्रतिकिलो रुपैयाँ ३८, गाजर (लोकल) प्रतिकिलो रुपैयाँ ६०, गाजर (तराई) प्रतिकिलो रुपैयाँ ३०, बन्दा (लोकल) प्रतिकिलो रुपैयाँ १५, काउली (स्थानीय) प्रतिकिलो रुपैयाँ ७०, मूला रातो प्रतिकिलो रुपैयाँ ४०, मूला सेतो (लोकल) प्रतिकिलो रुपैयाँ २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रुपैयाँ ३०, भन्टा लाम्चो प्रतिकिलो रुपैयाँ ३५, भन्टा डल्लो प्रतिकिलो रुपैयाँ ४०, तने बोडीको मूल्य प्रतिकिलो रुपैयाँ ८० कायम गरिएको छ।

images
images

यसैगरी मटरकोसा प्रतिकिलो रुपैयाँ १००, घिउ सिमी (लोकल) प्रतिकिलो रुपैयाँ ६०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रुपैयाँ ६०, भटमास कोसा प्रतिकिलो रुपैयाँ १५०, तितो करेला प्रतिकिलो रुपैयाँ २०, लौका प्रतिकिलो रुपैयाँ २५, परबर (लोकल) प्रतिकिलो रुपैयाँ ५०, परबर (तराई) प्रतिकिलो रुपैयाँ ६०, चिचिण्डो प्रतिकिलो रुपैयाँ ४०, घिरौला प्रतिकिलो रुपैयाँ ३०, झिगुनी प्रतिकिलो रुपैयाँ ८०, फर्सी पाकेको प्रतिकिलो रुपैयाँ ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रुपैयाँ २५, हरियो फर्सी (डल्लो) प्रतिकिलो रुपैयाँ ३०, सलगम प्रतिकेजी रुपैयाँ ८०, भिण्डी प्रतिकिलो रुपैयाँ ४५ कायम गरिएको छ। 

images
images

यस्तै सखरखण्ड प्रतिकिलो ६०, बरेला प्रतिकिलो रुपैयाँ ५०, पिँडालु प्रतिकिलो रुपैयाँ ९०, स्कूस प्रतिकिलो रुपैयाँ ५०, रायो साग प्रतिकिलो रुपैयाँ ६०, पालुङ्गो साग प्रतिकिलो ८०, चमसुरको साग रुपैयाँ ८०, तोरीको साग प्रतिकिलो रुपैयाँ ३५, मेथीको साग प्रतिकिलो रुपैयाँ ८०, प्याज हरियो प्रतिकिलो रुपैयाँ ५०, बकुला प्रतिकिलो रुपैयाँ ५०, च्याउ (कन्य) प्रतिकिलो रुपैयाँ १८०, च्याउ (डल्ले) प्रतिकिलो रुपैयाँ ३५०, कुरिलो प्रतिकिलो रुपैयाँ ६०० निर्धारण गरिएको छ।

निगुरो प्रतिकिलो रुपैयाँ ४५, ब्रोकाउली प्रतिकिलो रुपैयाँ ८०, चुकुन्दर प्रतिकिलो रुपैयाँ ६०, सजीवन प्रतिकिलो रुपैयाँ ८०, कोइरालो प्रतिकिलो रुपैयाँ १८०, रातो बन्दा प्रतिकिलो रुपैयाँ ६०, जिरीको साग प्रतिकिलो रुपैयाँ ६५, ग्याठकोभी प्रतिकेजी रुपैयाँ ६०, सेलरी प्रतिकिलो रुपैयाँ २००, पार्सले प्रतिकिलो रुपैयाँ ३००, सौफको साग प्रतिकिलो रुपैयाँ १००, पुदिना प्रतिकिलो रुपैयाँ २४०, गान्टे मूला प्रतिकिलो रुपैयाँ ५०, इमली प्रतिकिलो रुपैयाँ १७०, तामा प्रतिकिलो रुपैयाँ १००, तोफु प्रतिकिलो रुपैयाँ १४० र गुन्द्रुपैयाँक प्रतिकिलो रुपैयाँ ३५० तोकेकोे छ।

समितिले स्याउ (झोले) प्रतिकिलो रुपैयाँ २५०, स्याउ (फूजी) प्रतिकिलो रुपैयाँ ३४०, केरा (दर्जन) रुपैयाँ १६०, कागती प्रतिकिलो रुपैयाँ २८०, अनार प्रतिकिलो रुपैयाँ ३५०, अङ्गुर (हरियो) प्रतिकिलो रुपैयाँ २००, अङ्गुर (कालो) प्रतिकिलो रुपैयाँ २५०, भारतीय सुन्तला रुपैयाँ १४०, तरबुजा हरियो प्रतिकिलो रुपैयाँ ५०, मौसम प्रतिकिलो रुपैयाँ २००, जुनार प्रतिकिलो रुपैयाँ २००, भुइँकटहर प्रतिगोटा रुपैयाँ २००, काँक्रो (लोकल) प्रतिकिलो रुपैयाँ ६०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रुपैयाँ ३०, रुपैयाँख कटहर प्रतिकिलो रुपैयाँ ८०, नासपाती (चाइनिज) प्रतिकिलो रुपैयाँ २६०, मेवा (नेपाली) प्रतिकिलो रुपैयाँ ५०, मेवा (भारतीय) प्रतिकिलो रुपैयाँ १२०, अम्बा प्रतिकिलो रुपैयाँ १२०, स्ट्रबेरी (भुइँऐसेलु) प्रतिकिलो रुपैयाँ २५०, किबी प्रतिकिलो रुपैयाँ ४६०, आभोकाडो प्रतिकिलो रुपैयाँ ६४० निर्धारण गरिएको छ।

यसैगरी अदुवा प्रतिकिलो रुपैयाँ १२०, खुर्सानी सुकेको प्रतिकिलो रुपैयाँ ४२०, खुर्सानी हरियो प्रतिकिलो रुपैयाँ ७०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रुपैयाँ ७०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रुपैयाँ ५०, खुर्सानी हरियो (अकबरे) प्रतिकेजी रुपैयाँ ४००, भेडे खुर्सानी प्रतिकिलो रुपैयाँ ७५, लसुन हरियो प्रतिकिलो रुपैयाँ १००, हरियो धनिया प्रतिकिलो रुपैयाँ १००, लसुन सुकेको चाइनिज प्रतिकिलो रुपैयाँ ३००, लसुन सुकेको नेपाली प्रतिकिलो रुपैयाँ ३००, ताजा माछा (रहु) प्रतिकिलो रुपैयाँ ३२०, ताजा माछा (बचुवा) प्रतिकिलो रुपैयाँ २६०, ताजा माछा (छडी) प्रतिकिलो रुपैयाँ २४०, रुपैयाँख टमाटर प्रतिकिलो रुपैयाँ १६०, राजा च्याउ प्रतिकिलो रुपैयाँ ३०० र सिताके च्याउ प्रतिकिलो रुपैयाँ ८०० तोकेको छ। रासस


प्रकाशित : शुक्रबार, वैशाख २६ २०८२१०:१६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend