आइतबार, साउन ३ गते २०८३    
आइतबार, साउन ३ २०८३

‘एक घर, एक धारा’ कार्यक्रमबाट रुपा गाउँपालिकामा १६ हजार लाभान्वित

बुधबार, वैशाख २४ २०८२
‘एक घर, एक धारा’ कार्यक्रमबाट रुपा गाउँपालिकामा १६ हजार लाभान्वित

गाउँपालिकाले खानेपानीलाई व्यवस्थित र दीर्घकालीन बनाउन कार्यविधि बनाएर मुहान दर्ता प्रक्रिया अघि बढाएको छ।

गण्डकी- कास्कीको रुपा गाउँपालिकामा ‘एक घर, एक धारा’ कार्यक्रम कार्यान्वयन भएपछि खानेपानी समस्या समाधान भएको छ।

सोह्र हजार जनसङ्ख्या रहेको उक्त पालिकामा संघ र प्रदेशका साथै  अन्य सामाजिक संघसंस्थाको सहयोगमा उक्त कार्यक्रम कार्यान्वयन भएको पालिका उपाध्यक्ष लालसुब्बा गुरुङले जानकारी दिए।

गाउँपालिकाले खानेपानीलाई व्यवस्थित र दीर्घकालीन बनाउन कार्यविधि बनाएर मुहान दर्ता प्रक्रिया अघि बढाएको छ। पालिकामा हालसम्म आठवटा मुहान दर्ता भएका उनले बताए। रासस


प्रकाशित : बुधबार, वैशाख २४ २०८२१०:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend