शुक्रबार, जेठ २३ गते २०८२    
शुक्रबार, जेठ २३ २०८२
images
images

काठमाडौं महानगरले माग्यो ६५ जना नगर प्रहरी

images
बुधबार, असार २० २०८०
images
images
काठमाडौं महानगरले माग्यो ६५ जना नगर प्रहरी

त्यसका लागि १५ दिनभित्र निवेदन दिन सूचित गरिएको महानगरपालिकाले जनाएको छ। 

images
images

काठमाडौं- काठमाडौं महानगरपालिकाले ६५ जना नगर प्रहरी करारमा लिनका लागि सूचना प्रकाशित गरेको छ। महानगरपालिकाले सैन्य पदको वैकल्पिक सूचीमा रहेकाहरूलाई करारमा नगर प्रहरीमा लिने जनाएको छ।

images
images
images

‘सैन्य पदको अन्तिम नतिजामा उत्तीर्ण भएका तर मुख्य उम्मेदवारको सूचीमा नपरेका योग्यता क्रमअनुसारको नामावली लागतमा रहेका मध्येबाट तोकिएको अवधिमा प्राप्त निवदेनहरूमा सोही सूचीको योग्यता क्रमअनुसार करारमा भर्ना गरिन्छ’ सूचनामा भनिएको छ।

images
images

त्यसका लागि १५ दिनभित्र निवेदन दिन सूचित गरिएको महानगरपालिकाले जनाएको छ। 

images
images
images
kathmandu-metro nagar.jpg
महानगरको सूचना


प्रकाशित : बुधबार, असार २० २०८००८:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend