शनिबार, जेठ २४ गते २०८२    
शनिबार, जेठ २४ २०८२
images
images

तोलामा दुईसय रूपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको पनि वृद्धि

images
बुधबार, असार २० २०८०
images
images
तोलामा दुईसय रूपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको पनि वृद्धि

चाँदीको मूल्य आज पाँच रूपैयाँले बढेर प्रतितोला एक हजार ३ सय ८० रूपैयाँ कायम छ। 

images
images

काठमाडौं- बुधबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। मंगलबार प्रतितोला चार सय रूपैयाँले बढेको सुनको मूल्य बुधबार प्रतितोला दुई सय रूपैयाँले बढेको हो। 

images
images
images

बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १० हजार ६ सय रूपैयाँ कायम छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १० हजार ५० रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

images
images

महासंघका अनुसार चाँदीको मूल्य आज पाँच रूपैयाँले बढेर प्रतितोला एक हजार ३ सय ८० रूपैयाँ कायम छ। 

images
images
images


प्रकाशित : बुधबार, असार २० २०८००५:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend