शनिबार, जेठ २४ गते २०८२    
शनिबार, जेठ २४ २०८२
images
images

सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको स्थिर

images
सोमबार, असार १८ २०८०
images
images
सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको स्थिर

सोमबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १० हजार रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ९ हजार पाँच सय रूपैयाँ कायम छ।

images
images

काठमाडौं- साताको पहिलो कारोबारमा तोलामा पाँच सय रूपैयाँले बढेको सुनको मूल्य दोस्रो दिन भने घटेको छ। सोमबार सुनको मूल्य प्रतितोला एक सय रूपैयाँले घटेको हो। 

images
images
images

सोमबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १० हजार रूपैयाँ कायम छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ९ हजार पाँच सय रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

images
images

आइतबार तोलामा १० रूपैयाँले बढेको चाँदीको मूल्य भने सोमबार स्थिर छ। सोमबार चाँदीको मूल्य प्रतितोला एक हजार तीन सय ७० रूपैयाँ कायम छ। आइतबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो।

images
images
images


प्रकाशित : सोमबार, असार १८ २०८००४:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend