शनिबार, जेठ २४ गते २०८२    
शनिबार, जेठ २४ २०८२
images
images

एक लाख ७५ हजार घुस रकमसहित पक्राउ परेका दुई जनाविरुद्ध अख्तियारले हाल्यो भ्रष्टाचार मुद्दा

images
आइतबार, असार १७ २०८०
images
images
एक लाख ७५ हजार घुस रकमसहित पक्राउ परेका दुई जनाविरुद्ध अख्तियारले हाल्यो भ्रष्टाचार मुद्दा

नापी कार्यालय मनमैजुका नापी सर्वेक्षक रमेश उपरकोटी र लेखापढी व्यवसायी अविशेक कार्कीविरुद्ध मुद्दा दायर भएको हो।

images
images

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको अभियोगमा नापी कार्यालय मनमैजुका नापी सर्वेक्षक रमेश उपरकोटी र लेखापढी व्यवसायी अविशेक कार्कीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

images
images
images

जग्गाको कित्ताकाट गरी राजीनामा पास गर्ने क्रममा सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा आयोगको टोलीले उनीहरुलाई एक लाख ७५ हजार रूपैयाँ बराबरको घुस रकमसहित पक्राउ गरेको थियो । 

images
images

आरोपीद्वयलाई बिगो बमोजिम कारबाहीको माग गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए। रासस

images
images
images


प्रकाशित : आइतबार, असार १७ २०८०१०:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend