शनिबार, जेठ २४ गते २०८२    
शनिबार, जेठ २४ २०८२
images
images

प्रतितोला पाँच सय रूपैयाँले बढ्यो सुनको मूल्य

images
आइतबार, असार १७ २०८०
images
images
प्रतितोला पाँच सय रूपैयाँले बढ्यो सुनको मूल्य

आइतबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १० हजार एकसय र तेजाबी सुनको मूल्य एक लाख ९ हजार पाँच सय ५० रूपैयाँ कायम छ।

images
images

काठमाडौं- साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। आइतबार सुनको मूल्य प्रतितोला पाँच सय रूपैयाँले वृद्धि भएको हो भने चाँदीको मूल्य प्रतितोला १० रूपैयाँले बढेको हो।

images
images
images

आइतबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १० हजार एक सय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ९ हजार पाँच सय ५० रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

images
images

महासंघका अनुसार चाँदीको मूल्य आज प्रतितोला एक हजार ३ सय ७० रूपैयाँ तोकिएको छ।

images
images
images


प्रकाशित : आइतबार, असार १७ २०८००५:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend