शनिबार, जेठ २४ गते २०८२    
शनिबार, जेठ २४ २०८२
images
images

मोदी र दाहालबीच ७ सम्झौतामा हस्ताक्षर, दीर्घकालीन ऊर्जा व्यापारको बाटो खुल्यो

images
बिहीबार , जेठ १८ २०८०
images
images
मोदी र दाहालबीच ७ सम्झौतामा हस्ताक्षर, दीर्घकालीन ऊर्जा व्यापारको बाटो खुल्यो

नेपाल र भारतबीच सात सम्झौतामा हस्ताक्षर भएको छ।

images
images

काठमाडौं- भारत र नेपालबीच ऊर्जा व्यापारका लागि दीर्घकालीन सम्भौता भएको छ। भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच नेपाल भारत ऊर्जा व्यापारमा दीर्घकालीन सम्झौता भएको हो।

images
images
images

बिहीबार आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री मोदीले नेपाल र भारतबीच ऊर्जा व्यापारमा दीर्घकालीन सम्झौता हुनु सुखद् भएको बताए। ‘भारतले १० वर्षभित्रमा १० हजार मेगावाट बिजुली आयात गर्दैछ,’ प्रधानमन्त्री मोदीले भने। 

images
images

नेपाल र भारतबीच सात सम्झौतामा हस्ताक्षर भएको छ।  तल्लो अरुण, फुकोट कर्णाली, पेट्रोलियम पाइपलाइन, क्रस बोर्डर पेमेन्ट लगायतका समझदारीमा हस्ताक्षर भएको छ। 

images
images
images

 


प्रकाशित : बिहीबार , जेठ १८ २०८००७:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend