शनिबार, जेठ २४ गते २०८२    
शनिबार, जेठ २४ २०८२
images
images

चार विदेशीसहित १४ जनाले गरे कञ्चनजंघा आरोहण

images
बिहीबार , जेठ १८ २०८०
images
images
चार विदेशीसहित १४ जनाले गरे कञ्चनजंघा आरोहण

अमेरिका, ताइवान, फ्रान्सका चार नागरिकसहित १४ जनाले कञ्चनजंघा हिमालको सफल आरोहण गरेका हुन्।

images
images

ताप्लेजुङ- कञ्चनजंघा हिमालमा चार विदेशीसहित १४ जनाले आज सफल आरोहण गरेका छन्।

images
images
images

आरोहण गर्ने विदेशीमा अमेरिकाका आना गुट्टु, ताइवानका तारेन्स र ग्रेस, फ्रान्सका आलेस्टर छन्। उनीहरू एलाइट एक्सपिडिसनबाट आरोहणका लागि गएका थिए।

images
images

यस्तै युक्ता, फुर्सना, तेज, मिङमार, दावा याङजोम, ङिमा, पासाङ दोर्जी, ङिमादावालगायतले समेत आरोहण गरेको कम्पनीका प्रबन्धक मिङ्‌मा डेभिड शेर्पाले जानकारी दिए। उनका अनुसार आरोहीहरू सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर कञ्चनजंघा गएका थिए। यसअघि एक विदेशी र दुई नेपाली गरी तीन जनाले सफल आरोहण गरेका थिए। रासस

images
images
images


प्रकाशित : बिहीबार , जेठ १८ २०८००६:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend