शनिबार, जेठ २४ गते २०८२    
शनिबार, जेठ २४ २०८२
images
images

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको एक लाख १२ हजार नाघ्यो

images
बिहीबार , जेठ १८ २०८०
images
images
सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको एक लाख १२ हजार नाघ्यो

बिहीबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार पाँच सय र तेजाबी सुनको मूल्य एक लाख ११ हजार ९ सय ५० रूपैयाँ कायम छ।

images
images

काठमाडौं- सुनको मूल्य हालसम्मकै महँगो भएको छ। बजेटपछि लगातार बढेको सुनको मूल्य बिहीबार पाँच सय रूपैयाँले वृद्धि भइ हालसम्मकै उच्च मूल्य कायम भएको हो।

images
images
images

महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार पाँच सय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ९ सय ५० रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ४ सय ५० रुपैयाँ कायम थियो। 

images
images

आज चाँदीको मूल्य पनि आज १४ सय रूपैयाँ नाघेको छ। बुधबार प्रतितोला एक हजार ३ सय ९५ रूपैयाँ कायम रहेको चाँदीको मूल्य आज १४ सय १० रूपैयाँ कायम छ। 

images
images
images


प्रकाशित : बिहीबार , जेठ १८ २०८००५:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend