शनिबार, जेठ २४ गते २०८२    
शनिबार, जेठ २४ २०८२
images
images

हवाई भाडामा भ्याट लाग्ने

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, जेठ १७ २०८०
images
images
हवाई भाडामा भ्याट लाग्ने

आर्थिक ऐनबाट हवाई सेवामा भ्याट छुटको शीर्षकबाट हटाइएको छ। 

images
images

काठमाडौं- सरकारले हवाई यात्रामा भ्याट लगाएको छ। हवाई यात्राको क्रममा काटिने टिकटको शुल्कमा मूल्यअभिवृद्धि कर लाग्ने भएको छ।

images
images
images

आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घराज मैनालीले हवाई सेवामा भ्याट लाग्ने व्यवस्था भएको बताए। 

images
images

आर्थिक ऐनबाट हवाई सेवामा भ्याट छुटको शीर्षकबाट हटाइएको छ। 

images
images
images

भ्याटको गणना तथा शुल्कको व्याख्या भने आन्तरिक राजस्व विभागले गर्नेछ। यात्रुहरूले हवाई यात्राको क्रममा लिने टिकटको शुल्कमा विभिन्न शीर्षकमा भाडा तिर्छन्, तीमध्ये सबै मूल्यको अन्तिम बिन्दुमा भ्याट लाग्ने छ। 


प्रकाशित : बुधबार, जेठ १७ २०८००९:०५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend