शनिबार, जेठ २४ गते २०८२    
शनिबार, जेठ २४ २०८२
images
images

बोक्रासहितको काजुको कर घट्यो 

images
मंगलबार, जेठ १६ २०८०
images
images
बोक्रासहितको काजुको कर घट्यो 

आर्थिक विधेयकमार्फत सरकारले बोक्रासहितको काजुको अन्त:शुल्क १० प्रतिशतमा झारिदिएको छ।

images
images

काठमाडौं- सरकारले काजुमा लाग्ने कर घटाएको छ। यसअघि सबै प्रकारका काजुमा समान अन्त:शुल्क लाग्दै आएकोमा बोक्रासहितको काजुको दर घटाइएको हो। 

images
images
images

आर्थिक विधेयकमार्फत सरकारले बोक्रासहितको काजुको अन्त:शुल्क १० प्रतिशतमा झारिदिएको छ। यसअघि बोक्रासहित र बोक्रा छोडाएको काजुको शुल्क १५ प्रतिशत थियो। 

images
images

यसअघि बोक्रासहितको काजुमा भन्सार ९ प्रतिशत रहेको छ। बोक्रा छोडाएको काजुमा  भने १५ प्रतिशत भन्सार दर रहेको छ।

images
images
images

बोक्रासहितको काजु ल्याएर स्वदेशमै प्याकेजिङ गर्नेलाई सस्तो पर्ने भएको छ। 

 

 


प्रकाशित : मंगलबार, जेठ १६ २०८००५:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend