शनिबार, जेठ २४ गते २०८२    
शनिबार, जेठ २४ २०८२
images
images

वैदेशिक रोजगारमा जानेहरूबाट उठाएको रकमको एक प्रतिशत शुल्क व्यवसायीले तिर्नुपर्ने 

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, जेठ १५ २०८०
images
images
वैदेशिक रोजगारमा जानेहरूबाट उठाएको रकमको एक प्रतिशत शुल्क व्यवसायीले तिर्नुपर्ने 
images
images

काठमाडौं- सरकारले वैदेशिक रोजगार सेवा शुल्क लगाउने भएको छ। संघीय कानून बमोजिम वैदेशिक रोजगार व्यवसाय सञ्चालनको अनुमति पाएका व्यवसायीले कामदारबाट उठाएको रकमको एक प्रतिशत रकम शुल्कका रुपमा सरकारलाई बुझाउनुपर्ने छ। 

images
images
images

त्यस्तो रकम कामदारको हितमा खर्च गरिने आर्थिक विधेयकमा प्रस्ताव गरिएको छ। 

images
images


प्रकाशित : सोमबार, जेठ १५ २०८०१५:०५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend