शनिबार, जेठ २४ गते २०८२    
शनिबार, जेठ २४ २०८२
images
images

आयातित मदिरा, लक्जरी होटलको सेवा र बहुमूल्य गहनामा विलासी शुल्क लाग्ने 

images
सोमबार, जेठ १५ २०८०
images
images
आयातित मदिरा, लक्जरी होटलको सेवा र बहुमूल्य गहनामा विलासी शुल्क लाग्ने 
images
images

काठमाडौं- सरकारले विलासी शुल्क लगाउने भएको छ। विभिन्न वस्तु तथा सेवाको खरिदमा २ प्रतिशत विलासी शुल्क लगाउने व्यवस्था गरेको छ। 

images
images
images

आजै संसदमा दर्ता भएको आर्थिक विधेयकमा पाँचतारे वा सोभन्दा माथिका तारे होटलको सेवा, आयातित मदिरा र दश लाख रुपैयाँभन्दा बढी मूल्यका हिरा, मोती, पत्थर जडित सुन वा बहुमूल्य धातुका गहनामा यस्तो शुल्क लाग्नेछ। 

images
images

होटल तथा रिसोर्टले सेवा बिक्री गर्दा यस्तो शुल्क उठाउनुपर्नेछ, आयातित मदिराको हकमा भन्सार बिन्दुमा उठ्नेछ। गहनका बिक्रेताले बिक्रिको बखत उठाउनुपर्नेछ। 

images
images
images


प्रकाशित : सोमबार, जेठ १५ २०८०१४:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend