शनिबार, जेठ २४ गते २०८२    
शनिबार, जेठ २४ २०८२
images
images

सामाजिक सुरक्षा कोषमा आवद्ध भएका युवाले ल्याउने टीभीमा भन्सार नलाग्ने

images
सोमबार, जेठ १५ २०८०
images
images
सामाजिक सुरक्षा कोषमा आवद्ध भएका युवाले ल्याउने टीभीमा भन्सार नलाग्ने
images
images

काठमाडौं- सामाजिक सुरक्षा कोषमा आवद्ध भएका विदेशबाट फर्कने युवाले ल्याउने जतिसुकै इन्चको टीभी करबिना ल्याउन पाउने भएका छन्। तर यसका लागि १२ महिना विदेशमा बसेको हुनुपर्छ। अहिले ३२ इन्च माथिको टीभीमा कर लाग्ने गरेको थियो। 

images
images
images

सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत यस्तो घोषणा गरेको हो। 

images
images


प्रकाशित : सोमबार, जेठ १५ २०८०१३:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend