शनिबार, जेठ २४ गते २०८२    
शनिबार, जेठ २४ २०८२
images
images

सुकुम्बासी ब्यवस्थापनमा बालेनलाई असहयोग गरिरहेको सरकारको घोषणा - नदी किनारको अनाधिकृत बसोबास हटाइने

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, जेठ १५ २०८०
images
images
सुकुम्बासी ब्यवस्थापनमा बालेनलाई असहयोग गरिरहेको सरकारको घोषणा - नदी किनारको अनाधिकृत बसोबास हटाइने
images
images

काठमाडौं- सुकुम्बासी ब्यवस्थापनमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहलाई असहयोग गरिरहेको सरकारले नदी किनारको अनाधिकृत बसोबास हटाइने घोषणा गरेको छ।

images
images
images

सरकारले स्थानीय सरकारसँगको समन्वयमा बागमती र विष्णुमती लगायत नदी किनारामा रहेका अनाधिकृत बसोबास हटाउने घोषणा गरेको हो।  

images
images

आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले स्थानीय तहसँगको समन्वयमा वास्तविक सुकुम्बासीको वैकल्पिक व्यवस्थापन गरी बागमती र विष्णुमती लगायत नदी किनारामा रहेका अनाधिकृत बसोबास हटाइने जनाएका छन्।

images
images
images

काठमाडौं महानगरपालिकाका प्रमुख साहले नदी किनारामा रहेका अनाधिकृत बसोबास हटाउन संघीय सरकारले सहयोग नगरेको बताउँदै आइरहेका छन्। 


प्रकाशित : सोमबार, जेठ १५ २०८०१२:४९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend