शुक्रबार, जेठ २३ गते २०८२    
शुक्रबार, जेठ २३ २०८२
images
images

पूर्वाधार फन्ड बनाउन कानून बनाइने

images
सोमबार, जेठ १५ २०८०
images
images
पूर्वाधार फन्ड बनाउन कानून बनाइने
images
images

काठमाडौं- सरकारले पूर्वाधारमा निजी लगानी आकर्षित गर्न पूर्वाधार फन्ड स्थापना गर्न कानून बनाउने भएको छ। 

images
images
images

पूर्वाधार लगानीमा निजी लगानी आकर्षित गर्न कानून बनाउन सरकारले काम थाल्ने अर्थमन्त्री प्रकाशशरण महतले बताएका छन्।

images
images

आगामी आर्थिक वर्षको बजेट संघीय संसदमा प्रस्तुत गर्दै मन्त्री महतले पूर्वाधार फन्ड बनाउन कानून बनाउने घोषणा गरेका हुन्। 

images
images
images


प्रकाशित : सोमबार, जेठ १५ २०८०११:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend