शुक्रबार, जेठ २३ गते २०८२    
शुक्रबार, जेठ २३ २०८२
images
images

कम्पनी दर्ता र पुँजी विस्तारमा कुनै शुल्क नलाग्ने

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, जेठ १५ २०८०
images
images
कम्पनी दर्ता र पुँजी विस्तारमा कुनै शुल्क नलाग्ने
images
images

काडमाडौं- संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले कम्पनी दर्ता प्रक्रियालाई सहज बनाउने घोषणा गरेका छन्।

images
images
images

उनले नयाँ कम्पनी दर्ता तथा पुँजी विस्तारका कुनै शुल्क नलिने घोषणा गरेका छन्। साथै कम्पनी दर्ता सम्बन्धी सबै काम अनलाइन बाटनै हुने व्यवस्था समेत बताएका छन्।

images
images


प्रकाशित : सोमबार, जेठ १५ २०८०११:१५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend