शुक्रबार, जेठ २३ गते २०८२    
शुक्रबार, जेठ २३ २०८२
images
images

प्रयोगमा नरहेका सरकारी सवारी ६ महिनाभित्र लिलामी गरिने

images
सोमबार, जेठ १५ २०८०
images
images
प्रयोगमा नरहेका सरकारी सवारी ६ महिनाभित्र लिलामी गरिने
images
images

काठमाडौं- सरकारले प्रयोगमा नरहेका सरकारी सवारीलाई बिक्री गर्ने भएको छ। प्रयोग बिहीन भएर बसेका सवारीले बोझ बढाएको भन्दै पुराना सवारी बिक्री गर्ने नीति लिने भएको छ। 

images
images
images

अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उक्त घोषणा गरेका छन्।

images
images

सरकारी कार्यालयहरुमा थन्किएर बसेका पुराना सवारी अबको ६ महिन भित्र बिक्री गर्ने घोषणा मन्त्री महतले गरेका हुन्। 

images
images
images


प्रकाशित : सोमबार, जेठ १५ २०८०११:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend