शुक्रबार, जेठ २३ गते २०८२    
शुक्रबार, जेठ २३ २०८२
images
images

वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन ३० दिनमै स्वीकृत 

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, जेठ १५ २०८०
images
images
वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन ३० दिनमै स्वीकृत 
images
images

काठमाडौं- वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन ३० दिनमै आवश्यक निर्णय गर्ने नीति ल्याइने बजेटमार्फत घोषणा भएको छ।

images
images
images

अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्।

images
images

रितपूर्वक आवेदन दिएको ३० दिनमा प्रतिवदेनमाथि आवश्यक निर्णय गरिने उल्लेख छ। यसैगरी वातावरणीय प्रभाव मूल्यांकन गर्दा सहजीकरण गर्ने नीति ल्याउने पनि अर्थमन्त्रीको भनाइ छ। 

images
images
images


प्रकाशित : सोमबार, जेठ १५ २०८०११:०७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend