शुक्रबार, जेठ २३ गते २०८२    
शुक्रबार, जेठ २३ २०८२
images
images

सबै तयारी पूरा भएका आयोजनाको मात्र ठेक्का सम्झौता गरिने 

images
सोमबार, जेठ १५ २०८०
images
images
सबै तयारी पूरा भएका आयोजनाको मात्र ठेक्का सम्झौता गरिने 

आयोजनाको साइट क्लियरेन्स, डिजाइनलगायत सबै प्रकारका तयारी सकिएका आयोजनाको मात्र ठेक्का सम्झौता गरिने छ।

images
images

काठमाडौं- सरकारले निर्माण कार्य समयमा सम्पन्न हुने प्रवृत्ति बढेकाले सबै तयारी पूरा भएका आयोजनाको मात्र ठेक्का सम्झौता गर्ने भएको छ। 

images
images
images

अर्थमन्त्री डा प्रकाशशरण महतले आगानी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन्। आयोजनाको साइट क्लियरेन्स, डिजाइनलगायत सबै प्रकारका तयारी सकिएका आयोजनाको मात्र ठेक्का सम्झौता गरिने छ।

images
images

यसो गर्दा आयोजनाबाट आम जनताले समयमै लाभ पाउने मन्त्री महतले बताएका छन्।  

images
images
images

 


प्रकाशित : सोमबार, जेठ १५ २०८०११:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend