शुक्रबार, जेठ २३ गते २०८२    
शुक्रबार, जेठ २३ २०८२
images
images

संसदमा आगामी वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री [लाइभ]

images
सोमबार, जेठ १५ २०८०
images
images
संसदमा आगामी वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री [लाइभ]

स्रोतको अवस्था तथा महत्वका परियोजनामा मात्र विनियोजन गर्ने अर्थमन्त्री महतले बताउँदै आएका छन्। 

images
images

काठमाडौं- अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेश गरिरहेका छन्। 

images
images
images

गएको मंसिरमा सम्पन्न निर्वाचनबाट आएको सरकारको यो पहिलो बजेट हो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको पहिलो बजेट अर्थमन्त्री महतले प्रस्तुत गरिरहेका छन्। 

images
images

चरम आर्थिक दबाबमा रहेको सार्वजनिक वित्त, सुस्त विकास खर्च तथा बजारमा देखिएको मन्दीका बीचमा सरकारले बजेटलाई संयमित बनाउने घोषणा यसअघि नै गरेको थियो। 

images
images
images

स्रोतको अवस्था तथा महत्वका परियोजनामा मात्र विनियोजन गर्ने अर्थमन्त्री महतले बताउँदै आएका छन्। 

 

 


प्रकाशित : सोमबार, जेठ १५ २०८०१०:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend