शुक्रबार, जेठ २३ गते २०८२    
शुक्रबार, जेठ २३ २०८२
images
images

नेपालमा ५७ हजार ट्रेडमार्क र ८६ वटा पेटेन्ट दर्ता 

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, जेठ १४ २०८०
images
images
नेपालमा ५७ हजार ट्रेडमार्क र ८६ वटा पेटेन्ट दर्ता 

चालु आर्थिक वर्षको आठ महिनामा भने १ हजार ७४८ ट्रेडमार्क थपिएका छन्। यसमा स्वदेशीभन्दा विदेशीको संख्या धेरै रहेको छ।

images
images

काठमाडौं-  नेपालमा हालसम्म ५७ हजार ७ सय ७९ ट्रेडमार्क दर्ता भएका छन्। आर्थिक सर्वेक्षण अनुसार यसरी दर्ता भएका ट्रेडमार्कमा ३१ हजार २७१ स्वदेशी छन् भने २६ हजार ५०८ विदेशी रहेका छन्।

images
images
images

चालु आर्थिक वर्षको आठ महिनामा भने १ हजार ७४८ ट्रेडमार्क थपिएका छन्। यसमा स्वदेशीभन्दा विदेशीको संख्या धेरै रहेको छ।

images
images

नेपालमा हालसम्म ८६ पेटेन्ट र २९६ डिजाइन दर्ता भएका छन्। दर्ता भएकामा ५० वटा स्वदेशी पेटेन्ट छन् भने ३६ वटा विदेशी छन्। त्यस्तै डिजाइनमा १२९ वटा स्वदेशी र १६७ विदेशी रहेका छन्। 

images
images
images

 

 


प्रकाशित : आइतबार, जेठ १४ २०८०१०:४१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend