शुक्रबार, जेठ २३ गते २०८२    
शुक्रबार, जेठ २३ २०८२
images
images

गएको एक वर्षमा २९ हजार कम्पनी दर्ता भए, यो वर्षको ८ महिनामा घट्यो

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, जेठ १४ २०८०
images
images
गएको एक वर्षमा २९ हजार कम्पनी दर्ता भए, यो वर्षको ८ महिनामा घट्यो

हालसम्म ३ लाख ९ हजार ९९२ कम्पनी दर्ता भएका छन्।

images
images

काठमाडौं- चालु आर्थिक वर्षमा दर्ता हुने कम्पनीको संख्या घटेको छ। 

images
images
images

आर्थिक सर्वेक्षणमा उल्लेखित तथ्यांकअनुसार चालु वर्षको साउनदेखि फागुनसम्मको अवधिमा जम्मा १५ हजार १८७ कम्पनी दर्ता भएका छन्। गत वर्षको यही अवधिमा २१ हजार ९०२ कम्पनी दर्ता भएका थिए। 

images
images

हालसम्म ३ लाख ९ हजार ९९२ कम्पनी दर्ता भएका छन्। वार्षिक रुपमा गत वर्ष २९ हजार कम्पनी दर्ता भएका थिए। 

images
images
images


प्रकाशित : आइतबार, जेठ १४ २०८०१०:३३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend