शुक्रबार, जेठ २३ गते २०८२    
शुक्रबार, जेठ २३ २०८२
images
images

बाह्य क्षेत्रको दबाब सहज भएपनि आन्तरिक वित्तीय दबाब कायमै छ : अर्थमन्त्री 

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, जेठ १४ २०८०
images
images
बाह्य क्षेत्रको दबाब सहज भएपनि आन्तरिक वित्तीय दबाब कायमै छ : अर्थमन्त्री 

तर राजस्व संकलनमा आएको कमीका कारणले आन्तरिक सार्वजनिक वित्तीय अवस्था भने दबाबमा रहेको महतले बताए। 

images
images

काठमाडौं- अर्थमन्त्री डा प्रकाशशरण महतले चालु वर्षको सरूदेखि नै दबाबमा रहेको अर्थतन्त्रको बाह्य क्षेत्र सहज भएको बताएका छन्। 

images
images
images

विदेशी मुद्राको सञ्चिति, भुक्तानी सन्तुलनको अवस्था आरामदायक रहेको उनको भनाइ छ। 

images
images

चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रतिनिधिसभामा प्रस्तुत गर्दै महतले अर्थतन्त्रमा केही समस्या र दबाब भएपनि बाह्य क्षेत्र सन्तोषजनक रहेको बताए। 

images
images
images

पेट्रोलिमय पदार्थको मूल्य घट्नेक्रममा रहेकाले यो प्रवृत्ति कायमै रहेमा मुल्यको दबाब पनि न्यून हुने उनको विश्वास छ। 

तर राजस्व संकलनमा आएको कमीका कारणले आन्तरिक सार्वजनिक वित्तीय अवस्था भने दबाबमा रहेको महतले बताए। 


प्रकाशित : आइतबार, जेठ १४ २०८००८:४५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend