शुक्रबार, जेठ २३ गते २०८२    
शुक्रबार, जेठ २३ २०८२
images
images

बागमतीमा चल्ने सार्वजनिक यातायातको भाडा घट्यो

images
बिहीबार , जेठ ११ २०८०
images
images
बागमतीमा चल्ने सार्वजनिक यातायातको भाडा घट्यो

बागमती प्रदेशभित्र अन्तर पालिका चल्ने मालबाहक सवारीका साधनमा ५.६९ घटाउने निर्णय भएको छ।

images
images

काठमाडौं- बागमती प्रदेशमा चल्ने सार्वजनिक यातायातको भाडा घटेको छ।

images
images
images

पेट्रोलियम पदार्थको मूल्य घटेको झन्डै एक सातापछि बागमती प्रदेश सरकारले बिहीबार अन्तर पालिकामा चल्ने सार्वजनिक सवारीका साधनको भाडा समायोजन गरेको हो। सवारीमा लाग्ने भाडाको ५ प्रतिशत भाडा घटाइएको हो। 

images
images

बाग्मती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयका अनुसार उपत्यकाभित्र सञ्चालन हुने सिटी बसमा हाल रहेको भाडा दरमा बिहीबारबाट लागु हुने गरी ५‍.९० प्रतिशतले घट्ने छ।

images
images
images

यस्तै, बागमती प्रदेशभित्र अन्तर पालिका चल्ने मालबाहक सवारीका साधनमा ५.६९ र यात्रुबाहक बसमा ४.१८ प्रतिशतले भाडा दर घटाउने निर्णय मन्त्रालयले गरेको छ।


प्रकाशित : बिहीबार , जेठ ११ २०८०१०:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend