बिहीबार , जेठ २२ गते २०८२    
बिहीबार , जेठ २२ २०८२
images
images

चाँदीको मूल्य घट्यो, सुनको स्थिर

images
सोमबार, जेठ ८ २०८०
images
images
चाँदीको मूल्य घट्यो, सुनको स्थिर

सोमबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १० हजार र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ९ हजार पाँच सय रूपैयाँ कायम छ।

images
images

काठमाडौं- नेपाली सुनचाँदी बजारमा सोमबार चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ भने सुनको मूल्य स्थिर छ। 

images
images
images

सोमबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १० हजार र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ९ हजार पाँच सय रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।

images
images

चाँदीको मूल्य भने आज १० रूपैयाँले बढेको छ। आइतबार प्रतितोला एक हजार ३ सय ८५ रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार प्रतितोला एक हजार ३ सय ७५ रूपैयाँ कायम छ।

images
images
images


प्रकाशित : सोमबार, जेठ ८ २०८००५:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend