बिहीबार , जेठ २२ गते २०८२    
बिहीबार , जेठ २२ २०८२
images
images

पुल भासिएपछि सडक अवरुद्ध

images
आइतबार, जेठ ७ २०८०
images
images
पुल भासिएपछि सडक अवरुद्ध
तस्बिर : रासस

पुल भासिएपछि बेनी-जोमसोम सडकमा सिधा सवारी अवरुद्ध भएको छ। 

images
images

बेनी- बेनी-जोमसोम-कोरला सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका-२ भुरुङ तातोपानीस्थित घट्टेखोलाको पुल भासिएको छ। गएराति वर्षासँगै आएको बाढीका कारण पुल भासिएको हो। 

images
images
images

पुल भासिएपछि बेनी-जोमसोम सडकमा सिधा सवारी अवरुद्ध भएको छ।

images
images

वर्षायाम सुरु भएसँगै कतै बाढीले सडक बगाउने त कतै पहिरोले सडक नै अवरुद्ध हुने क्रम बढेको छ। 

images
images
images


प्रकाशित : आइतबार, जेठ ७ २०८००९:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend