बिहीबार , जेठ २२ गते २०८२    
बिहीबार , जेठ २२ २०८२
images
images

चालक अनुमतिपत्र नवीकरण पाल्पाबाटै

images
शनिबार, जेठ ६ २०८०
images
images
चालक अनुमतिपत्र नवीकरण पाल्पाबाटै

यातायात व्यवस्था सेवा कार्यालय पाल्पाले यही जेठ ४ गतेदेखि सवारी चालक अनुमतिपत्र नवीकरणको काम थालेको हो।

images
images

पाल्पा- सवारी चालक अनुमतिपत्र नवीकरण पाल्पाबाटै थालिएको छ।

images
images
images

यसअघि सो कार्य बुटवल लगायतका स्थानबाट हुने गरेको थियो। सेवाग्राहीको सहजतालाई ध्यानमा राखेर जिल्लाबाटै सवारी चालक अनुमतिपत्र नवीकरणको व्यवस्था गरिएको यातायात व्यवस्था सेवा कार्यालय पाल्पाका प्रमुख केशव सुनारले जानकारी दिए।

images
images

कार्यालयले यही जेठ ४ गतेदेखि सवारी चालक अनुमतिपत्र नवीकरणको काम थालेको छ। तानसेन नगरपालिका-७ बर्तुङ देवकोटा चोकस्थित कार्यालयबाट नवीकरणको काम थालिएको प्रमुख सुनारले बताए। रासस

images
images
images


प्रकाशित : शनिबार, जेठ ६ २०८००९:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend