बिहीबार , जेठ २२ गते २०८२    
बिहीबार , जेठ २२ २०८२
images
images

जडीबुटीको व्यवसायीक उत्पादनका लागि वन लिजमा दिइने घोषणा

images
शुक्रबार, जेठ ५ २०८०
images
images
जडीबुटीको व्यवसायीक उत्पादनका लागि वन लिजमा दिइने घोषणा
images
images

काठमाडौं- सरकारले जडीबुटीको व्यवसायीक उत्पादनका लागि वन लिजमा दिने नीति लिएको छ। संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा सरकारको तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले पेस गरेको आगामी वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा जडीबुटीको व्यवसायी उत्पालनका लागि वन क्षेत्रमा लिजमा दिने विषय समावेश गरिएको छ।

images
images
images

नीति तथा कार्यक्रममा जडीबुटी खेतीको अनुसन्धान¸ व्यावसायिक उत्पादन¸ विस्तार, प्रशोधन र  बजारीकरणलाई प्रोत्साहन गरिने विषय समावेश गरिएको छ।

images
images

जडीबुटीको व्यावसायिक उत्पादनका लागि वन विनाश नहुने गरी वनक्षेत्र लिजमा उपलब्ध गराउने विषय समावेश गरिएको छ। जडिबुटी प्रशोधन प्रयोगशालाको सुदृढीकरण गर्दै निकासी प्रवर्द्धन गर्नर्ने र दुर्लभ, लोपोन्मुख, रैथाने तथा अन्य महत्त्वपूर्ण वनस्पतिहरूको स्वस्थानीय र परस्थानीय संरक्षण गरिने कार्यक्रममा समावेश गरिएको छ। 

images
images
images


प्रकाशित : शुक्रबार, जेठ ५ २०८०१३:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend