बिहीबार , जेठ २२ गते २०८२    
बिहीबार , जेठ २२ २०८२
images
images

अब सरकारी अस्पतालको ओपीडी सेवा दैनिक १२ घण्टा सञ्चालन गरिने

images
शुक्रबार, जेठ ५ २०८०
images
images
अब सरकारी अस्पतालको ओपीडी सेवा दैनिक १२ घण्टा सञ्चालन गरिने

नीति तथा कार्यक्रम संसदको संयुक्त बैठकमा पेस गर्दै राष्ट्रपति रामचन्द्र पाैडेलले यस्तो घोषणा गरेका हुन्।

images
images

काठमाडौं- सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ल्याएको वार्षिक नीति तथा कार्यक्रममा सरकारी अस्पतालको ओपीडी सेवा बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म चलाउने घोषणा समावेश गरेको छ।

images
images
images

नीति तथा कार्यक्रम संसदको संयुक्त बैठकमा पेस गर्दै राष्ट्रपति रामचन्द्र पाैडेलले यस्तो घोषणा गरेका हुन्।

images
images

अहिले सरकारी अस्पतालमा उक्त सेवा बिहान १० देखि दिउँस २ बजेसम्म चल्ने गरेको छ। त्यसपछि केही अस्पतालले ईएचएस सेवा दिने गरेका छन्।

images
images
images


प्रकाशित : शुक्रबार, जेठ ५ २०८०१३:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend