बिहीबार , जेठ २२ गते २०८२    
बिहीबार , जेठ २२ २०८२
images
images

बैंक खाता खोल्न र लाइसेन्सका लागि पनि अब राष्ट्रिय परिचयपत्र चाहिने

images
शुक्रबार, जेठ ५ २०८०
images
images
बैंक खाता खोल्न र लाइसेन्सका लागि पनि अब राष्ट्रिय परिचयपत्र चाहिने
images
images

काठमाडौं- सरकारले बैैंक खाता खाेल्न र लाइसेन्सका लागि पनि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने नीति लिएको छ। स्थानीय तहबाटै राष्ट्रिय परिचयपत्र दिने व्यवस्थागरी बैंक खातासम्मका लागि परिचय पत्र अनिवार्य गर्ने नीति लिएको हो।

images
images
images

आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि सरकारले ल्याएको नीति तथा कार्यक्रममा राष्ट्रिय परिचयपत्र वितरणलाई प्रभावकारी बनाउने लक्ष्यसहित बैैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने नीति लिएको छ।

images
images

संसदमा राष्ट्रपति रामचन्द्र पाैडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा बैंक खाता खाेल्न, स्थायी लेखा नम्बर र सवारी चालक अनुमति पत्र लिन राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने नीति लिएको हाे।

images
images
images

यसअघि राहदानी र मतदाता नामावलीमा आवेदन दिन राष्ट्रिय परिचय पत्र अनिवार्य थियो।


प्रकाशित : शुक्रबार, जेठ ५ २०८०१२:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend