बिहीबार , जेठ २२ गते २०८२    
बिहीबार , जेठ २२ २०८२
images
images

सरकारी प्रयोगका लागि विद्युतीय सवारी नै खरिद गर्ने नीति लिइने

images
शुक्रबार, जेठ ५ २०८०
images
images
सरकारी प्रयोगका लागि विद्युतीय सवारी नै खरिद गर्ने नीति लिइने

आगामी वर्षदेखि सरकारी कार्यालयहरुमा विद्युतीय सवारीसाधन खरिद गर्ने नीति लिने घोषणा गरेका हुन्।

images
images

काठमाडौं- सरकारले सरकारी प्रयोगका लागि विद्युतीय सवारीसाधन खरिद गर्ने नीति लिने घोषणा गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन्। 

images
images
images

आगामी वर्षदेखि सरकारी कार्यालयहरुमा विद्युतीय सवारीसाधन खरिद गर्ने नीति लिने घोषणा गरेका हुन्। सहरहरुमा क्रमशः विद्युतीय यातायात सञ्चालनको व्यवस्था गरिँदै लगिने नीति सरकारले लिएको छ। 

images
images

ग्यास, डिजेल तथा पेट्रोलबाट चल्ने सवारीसाधनलाई विद्युतीय प्रणालीबाट चल्ने प्रविधिको प्रबद्र्धनका लागि सहुलियत दिने व्यवस्था आगामी वर्षदेखि सरकारले गर्ने भएको छ। 

images
images
images


प्रकाशित : शुक्रबार, जेठ ५ २०८०११:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend