बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

म्याद गुज्रिएको ४ लाख ४० हजार रुपैयाँ बराबरको खैरो तिल नष्ट

मंगलबार, कात्तिक १ २०७९
म्याद गुज्रिएको ४ लाख ४० हजार रुपैयाँ बराबरको खैरो तिल नष्ट

काठमाडौं- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा बरामद गरेको म्याद गुज्रिएको दुई हजार किलो खैरो तिल नष्ट गरेको छ।

विभागका महानिर्देशक महेश भट्टराईका अनुसार ४ लाख ४० हजार रुपैयाँ बराबरको तिल नष्ट गरिएको हो। विभागले खान अयोग्य तिल खाडल खनी पुरेको छ।

विभागले कुलेश्वरको अभिषेक ट्रेडर्सबाट तिल जफत गरेको थियो। विभागले ५० किलो तौलबराबरका ४० बोरा तिल म्याद गुज्रिएको अवस्थामा फेला पारेको थियो।


प्रकाशित : मंगलबार, कात्तिक १ २०७९१२:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend