बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा भोलि सार्वजनिक बिदा

सोमबार, असोज ३१ २०७९
शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा भोलि सार्वजनिक बिदा

काठमाडौं- शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा सरकारले भोलि कात्तिक १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

साथै सरकारले सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरू र विदेशस्थित कुटनीतिक नियोगहरूमा कात्तिक १ गते मंगलबार राष्ट्रिय झण्डा झुकाउने पनि जनाएको छ। 

शताब्दी पुरुष जोशीको १०३ वर्षको उमेरमा आइतबार बिहान उपचारको क्रममा निधन भएको थियो। मुटु र प्रोष्टेटको समस्यापछि उनी उपचाररत थिए।  

bida.jpg


प्रकाशित : सोमबार, असोज ३१ २०७९१०:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend