शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

साओमीका मोबाइल खरिदमा छुट, कुनको कति घट्यो मूल्य?  

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असोज ३ २०७९
साओमीका मोबाइल खरिदमा छुट, कुनको कति घट्यो मूल्य?  

चाडपर्वको अवसरमा सस्तोमा स्मार्टफोन किन्नका लागि उत्प्रेरित गर्न यो कदम चालिएको कम्पनीले जानकारी दिएको छ। 

काठमाडौं-  साओमीले नेपाली बजारमा स्मार्टफोनको मूल्य घटाएको छ। 

कम्पनीले चाडपर्वको अवसरमा सीमिति अवधिका लागि भन्दै मोबाइल सेटहरूको नियमित मूल्य घटाएको जानकारी दिएको छ। 

विभिन्न मोडलका स्मार्टफोनको मूल्य घटाइएको कम्पनीले जानकारी दिएको छ। 

चाडपर्वको अवसरमा सस्तोमा स्मार्टफोन किन्नका लागि उत्प्रेरित गर्न यो कदम चालिएको कम्पनीले जानकारी दिएको छ। 

अफर अन्तर्गत उपभोक्ताहरुले रेडमी नोट ११ सिरिजमा १००० रुपैँया र रेडमी नोट १२ सिरिजमा ३००० सम्मको न्यून मुल्यमा मोबाइल सेट खरिद गर्न सक्नेछन् । अफर असोज २ गते देखि १७ गते सम्म लागू हुनेछ।

price list.jpeg


प्रकाशित : सोमबार, असोज ३ २०७९१२:४६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend