बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सडक विभागले गर्‍यो ९५ इन्जिनियरको सरुवा

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, असोज १७ २०७८
सडक विभागले गर्‍यो ९५ इन्जिनियरको सरुवा

विभागले सडक विभाग वा अन्तर्गत कार्यरत राजपत्राङकित तृतिय श्रेणीका कर्मतारीको सरुवा गरेको हो। 

काठमाडौं- सडक विभागले ९५ जना इन्जिनियरको सरुवा गरेको हो। विभागले सडक विभाग वा अन्तर्गत कार्यरत राजपत्राङकित तृतिय श्रेणीका कर्मतारीको सरुवा गरेको हो। 

विभागले असोज १५ को निर्णयानुसार ती कर्मचारीको सरुवा/काजको निर्णय गरेको हो। विभागले विभिन्न आयोजनाका इन्जिनियरहरुको सरुवा गरेको हो। 


प्रकाशित : आइतबार, असोज १७ २०७८०५:५९
  • सम्बन्धित विषय:

  • # सडक विभाग
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend