शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

सुनको मूल्य बढ्यो

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असोज १५ २०७८
सुनको मूल्य बढ्यो

बिहीबार छापावाल सुन प्रतितोला ८८ हजार ७ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको शुक्रबारका लागि ९ सय रुपैयाँले बढेर ८९ हजार ६ सय रुपैयाँ कायम भएको छ।  

काठमाडौं- शुक्रबार सुन तथा चाँदी दुबैको मूल्य बढेको छ। सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढ्दा चाँदी ३० रुपैयाँले बढेको हो। 

बिहीबार छापावाल सुन प्रतितोला ८८ हजार ७ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको शुक्रबारका लागि ९ सय रुपैयाँले बढेर ८९ हजार ६ सय रुपैयाँ कायम भएको छ।  

त्यस्तै चाँदीको मूल्य शुक्रबारका लागि ११ सय ४० रुपैयाँ तोकिएको छ। बिहीबार चाँदी प्रतितोला ११ सय २० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 


प्रकाशित : शुक्रबार, असोज १५ २०७८०५:२७
  • सम्बन्धित विषय:

  • # सुनकाे मूल्य
  • # छापावाल सुन
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend